नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ स्वस्थमा समस्य भएर अस्पताल भर्ना भएकी छन् । छाती दुख्ने समस्या भएपछी श्रेष्ठलाई काठमाडौंको गंगालाल अस्पतालमा उपचार थालिएको हो ।
पहिल्यै देखि अध्यक्ष श्रेष्ठ मुटुको बिरामी रहेकी थिइन भने गत वर्ष मुटुको शल्यक्रियासमेत गरिएको थियो ।
पुनस्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्























































