४७ क्षेत्रमा मतगणना जारी, ३७ मा रास्वपाको अग्रता

तस्बिरःरासस

हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रका प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले ३७ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र नेकपाले २ क्षेत्रमा अग्रता लिएका छन् ।

यी हुन् रास्वापाले अग्रता लिएका क्षेत्र :

यी हुन् नेपाली कांग्रसले अग्रता लिएका क्षेत्र :

 

यी हुन् नेकपा एमालेले अग्रता लिएका क्षेत्र : 

यही हुन् नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएका क्षेत्र :

रुकुम पूर्व १
कालीकोट १

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.