चितवन-१ मा नेकपा एमालेका दावा दोर्जे लामा दोब्बर मतान्तरसहित अग्रता बढाइरहेका छन् ।
यहाँ नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी ३३३ मतसहित लामालाई पछ्याइरहेका छन् । त्यस्तै रास्वपाका हरि ढकाल २६१ मत ल्याएका छन् भने नेकपाका कृष्ण पन्तले १९६ मत ल्याएका छन् ।