मकवानपुर–२ को मतगणना सुरु, क्षेत्र नं. १ को तयारी हुँदै

मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिपछि मतगणनाको प्रक्रिया अगाडि बढाइएको हो।

निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ भने क्षेत्र नम्बर १ मा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। मतपेटिका व्यवस्थापन, आवश्यक प्रक्रिया र गणनास्थलको तयारी भइरहेको जनाइएको छ।

क्षेत्र नम्बर १ मा केही समयपछि मतगणना सुरु हुने निर्वाचन अधिकारीहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.