हृदयाघात प्रायः अचानक र कुनै पूर्वचेतावनीबिना हुने घटना हो । तर यो धारणा पूर्णतया सही छैन। स्वास्थ्य विज्ञहरूका अनुसार हृदयाघात हुनुअघि शरीरले थुप्रै सङ्केतहरू दिन थाल्छ। यी सङ्केतहरूलाई समयमै पहिचान गरेर तुरुन्त सहयोग लिँदा ज्यान बचाउन सकिन्छ।
हृदयाघात हुनुअघि शरीरले कसरी सङ्केत दिन्छ, जानौँस्
१ काम गर्दा सास फुल्नु
२ छातीमा दुखाइ, दबाब वा बेचैनी
३ खुट्टा सुन्निनु वा अचानक तौल बढ्नु
४ चक्कर आउनु, बेहोस हुनु वा मुटुको धड्कन तेज हुनु
५ असामान्य कमजोरी वा थकान
प्रतिकृया दिनुहोस्























































