नेकपा एमालेले जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन शुरू

नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन शुरू गरेको छ ।

एमाले उपमहासचिव एवम् महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले हिजो काठमाण्डौकोे कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट अभियानको थालनी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.