कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

कोरियन भाषा परीक्षाअन्तर्गत कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा तालिका सार्वजनिक भएको छ।

सार्वजनिक तालिकाअनुसार परीक्षा आगामी फागुन ३ गतेदेखि सञ्चालन हुने छ। ईपीएस कोरिया शाखाले बिहीबार तालिका सार्वजनिक गरेको हो। हाल उत्पादनमूलक क्षेत्रको परीक्षा सञ्चालन भइरहेको छ।

उत्पादनमूलक क्षेत्रको परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ। उत्पादनमूलक क्षेत्रको परीक्षा सकिएको केही दिनमा नै कृषितर्फको परीक्षा लिने तयारी गरिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.