विभिन्न पार्टी परित्याग गरी २० जना कांग्रेसमा प्रवेश

मनहरी । मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बुद्ध लामासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।आज कार्यक्रममा सहभागी नयाँ प्रवेशीहरूलाई उम्मेदवार लामाले स्वागत गर्दै लोकतान्त्रिक मूल्य, विकास र स्थायित्वका लागि कांग्रेसमा आबद्ध भएकोमा धन्यवाद व्यक्त गरेका छन।

उनले आगामी निर्वाचनमा जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रममा स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताको पनि उपस्थितिमा स्वागत गरेका हुन। यद्यपि अन्य राजनीतिक दलका प्रतिनिधिहरूले भने यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.