राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय सल्लाहकार परिषद्मा नयाँ सदस्यहरू मनोनीत गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले मञ्चमा नयाँ सदस्यहरु मनोनयन गरेको हो ।
सदस्यमा मनोनीत हुनेहरुमा जीवन प्रभा लामा (काभ्रे),मोती प्रसाद पंगाली (नवलपरासी पुर्व),हरिप्रसाद पाण्डे(भक्तपुर),बिष्णुहरी शर्मा (कपिलवस्तु) रहेका छन्।
प्रतिकृया दिनुहोस्























































