रास्वपाको केन्द्रीय सल्लाहकार परिषद्‌मा नयाँ सदस्य मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय सल्लाहकार परिषद्‌मा नयाँ सदस्यहरू मनोनीत गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले मञ्चमा नयाँ सदस्यहरु मनोनयन गरेको हो ।

सदस्यमा मनोनीत हुनेहरुमा जीवन प्रभा लामा (काभ्रे),मोती प्रसाद पंगाली (नवलपरासी पुर्व),हरिप्रसाद पाण्डे(भक्तपुर),बिष्णुहरी शर्मा (कपिलवस्तु) रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.