राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो महाधिवेशन असारमा चितवन मा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन चितवन मा गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७, ८ र ९ गते महाधिवेशन आयोजना गर्ने निर्णय गरेको नेता गणेश पराजुली ले जानकारी दिएका छन्।
यसअघि रास्वपाले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।
रास्वपा २०७९ सालमा स्थापना भएको राजनीतिक दल हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.