चलचित्र ‘चारदाम’को बिशेष शो हुने

तामाङ सास्कृतिमा आधारित नेपाली चलचित्र चारदामको बिशेष सो हुने भएको छ । यही आउदो भदौ २१ गते काठमाण्डौमा विशेष  प्रदर्शण गर्न लागिएको हो ।

कोशि मिजन फिल्मस प्रालिको प्रस्तुति चारदाम तामाङ समुदाय भित्र रहेको बिकृती , संघर्षको यथार्थ परक कथा र संस्कृतिको उजागर गर्ने मातृभाषाको चलचित्र चारदाम रहेको आयोजकले जानकारी दिए । चलचित्रको फस्ट लुक शो यही भदौ २१ गते सनिवार चलचित्र बोर्ड चावहिलमा बिहान १० बजे प्रदर्शन हुने समेत बताए।

चारदामू मोहन लोप्चन तामाङले निर्माण गर्नुभएको हो भने लाखमान योन्जन को लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा तामाङ चलचित्रकी चर्चित अभिनेत्री सुकुमाया मोक्तान को ससक्त भुमिका देख्न सकिने निर्माण पक्षाले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.