दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी लाई भेट्छु : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने बताएका छन्। समाचार संस्था एपीका अनुसार, ट्रम्पले अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने उल्लेख गरेका छन्। अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा क्षेत्रीय सम्मेलनमा हुदैछ ।

उनले टिकटकमा लगानी गर्न अमेरिकीहरू लाइनमा रहेको उल्लेख गरेका छन् । तर ट्रम्प टिकटकको एल्गोरिदमको स्वामित्वबारे अस्पष्ट देखिन्छन् । ‘

चिनियाँ अधिकारीहरूले सोमबार एल्गोरिदमसहित ‘बौद्धिक सम्पत्ति अधिकारको प्रयोग’ को स्वीकृतिमा सहमति भएको जनाएका छन् । दुवै पक्षले अमेरिकी प्रयोगकर्ताको डेटा र सामग्री सुरक्षा सम्हाल्ने जिम्मा साझेदारलाई दिनेमा सहमति गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.