महावीर पुनले महेश बस्नेतलाई भने– खाल्डोमा जाने काम पटक्कै नगर, तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ

मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुलले नेकपा एमाले नेता महेश बस्नेतलाई खाल्टोमा जाने काम पटक्कै नगर्न र अझै पनि धेरै बर्ष बाँच्ने उमेर भएको बताए ।
उनले सामाजिक सञ्जालमा भने ‘ खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ ’

उनले भने ‘ महेश भाई , मलाई क्वाटर चाहिदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हूँ’ म केशर शम्सेरको दरवारमा बसेको छु जहा मन्त्रालय छ ’

पुनले थपे धेरै चुरीफुरी र घमण्ड नगर । मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ । तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त ? ’

तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर म संगै छ त अहिले सम्म । खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ पुन भने ।

प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस गरेका थि

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.