मकवानपुरे इमान लामाको आप्पा आमा सार्बजनिक (भिडियो सहित)

मकवानपुर। मकवानपुरे इमान लामाको आप्पा आमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ निवासी इमान लामाको जिबनमा आइपरेको दुस्ख पिडा, संघर्ष ,असफलता र सफलतामा अगाडि कसरी बढिरहने भन्ने निकै मार्मिक सन्देशमुलक तामाङ गीत रहेको छ।

इमान लामा युट्युव च्यानलबाट सार्वजनिक सो तामाङ गीत लामाले नै लेखेका हुन् । गीतको सुरुमा भनेको छ तपाईंको छोरा बिग्रेको छैन आम्पा, भाग्यमा खोट भएसी पटकपटक चोट पाउदो रहेछ आमा ।

मानिसको जिबनमा आइपरेको दुख पिडा, संघर्ष ,असफलता र सफलतामा मात्र होइन मानिसको जिबनमा जिम्मेवारी र गरिबले भोकेको जिबनमा आफना आमा बुवाको लागि कतिसम्मा माया छन भन्ने चित्रण गरिएको निकै मार्मिक सन्देशमुलक तामाङ गीतमा रहेको छ।

आप्पा आमा बोलको तामाङ गीतमा प्रदर्शन र संगीत पनि इमान लामाले गरेका छन । भने गीतमा स्वर र कलकार लामा आफैको रहेको छ ।

मिक्सिङ र भिडियोग्राफर ए स्टार लामा र एके टीएमजीले गरेका छन । सो गीतको भिडियो लगभग पाँच हजार सात सय जनाले हेरिसकेको छन भने हेर्ने क्रम निकै बडदै गएको लामाले विशेष पोष्टलाई बताए ।

–हेर्नुहोस् भिडियो :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.