वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन

 वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ ।

शनिबार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले जेन–जी विद्रोहको मर्म र भावनाको आत्मसाथ गरौँ, आजको समयको विद्रोहको सम्भावनालाई नयाँ उचाईमा लगौँ, विद्रोहलाई क्रान्तिमा रुपान्तरण गरौँ, भ्रष्टचारीलाई कारबाही गर, साम्राज्यवादका सबै रुपहरुसँग संघर्ष गरौँ, राष्ट्रिय स्वाधिनता र वैज्ञानिक मौलिकताको रक्षाको संकल्प गरौँ, वैदेशिक दलालहरु होशियार लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.