नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेल, काठमाडौं गुर्खाजलेजनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित

नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजलेजनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।
काठमाण्डौ गोखार्जले जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो ।
काठमाण्डौका बेन चाल्र्सवर्थले ४६, आकाश त्रिपाठीले ३९ र मिलिन्द कुमारले १९ रन बनाए । काठमाण्डौका ललित राजवंशी, निकोल लोफ्टी इटन, सन्जय कृष्णमूर्ती, किशोर महतो र अनिल साहले समान एक विकेट लिए ।
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.