हर्क साम्पाङले भने– बालेन जहाँबाट उठे पनि चुनाव हराउँछौं

मकवानपुर। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हराउने चेतावनी दिएका छन् । आज सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले शाहलाई हराउने चेतावनी दिएका हुन् ।

‘बालेनलाई चुनावमा हराउनेछौँ १ जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ ’साम्पाङले लेखेका छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने सहमति गरेसँगै साम्पाङले बालेन र रास्वपा सभापति रवि लामिछाने प्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.