मकवानपुर। नेकपा एमालेको जनसंगठन नेशनल भोलियन्टर फोर्स हेटौंडा उपमहानगर पालिका कमिटी गठन गरेको छ। आज पार्टी कार्यालयमा प्रथम भेलाले सुरेश बेरोजगारको कमान्डरमा कमिटी गठन गरेको हो ।
आज सोमबार केन्द्रीय कमान्डर फोर्सका प्रमुखमा पुष्पराज श्रेष्ठले नव गठित कमिटीलाई सपथ ग्रहण गराएका हुन ।सह कमान्डर महेश भट्टराई , रुपक महत सहित पाकिका स्तर १९ र वडा बुथ कमिटी १९ गरेर ३८ जना रहेको बिशेष पोष्टलाई कमान्डर बेरोजगारीले बताए।
कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य रघु खुलाल, फोर्सका केन्द्रिय सचिवालय सदस्य तथा पार्टी जिल्ला सदस्य सानु लामा दोङ लगायतको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्















