अस्पर्शित शिखरमा मानव पाइला: मुस्ताङमा ऐतिहासिक सफलता

हिमालप्रेमीहरूका लागि गर्वको खबर आएको छ। हिमाली जिल्ला मुस्ताङ मा रहेका दुई अरोहित शिखरमा पहिलो पटक मानव पाइला पुगेको छ।

चिनियाँ आरोही ही जिङ नेतृत्वको टोलीले केक्याप री (६,१८७ मिटर) र ज्याङ्लातुन्पू (६,०६२ मिटर) को सफल आरोहण गर्दै नयाँ इतिहास रचेको हो। यो उपलब्धिलाई विश्व पर्वतारोहण क्षेत्रले विशेष महत्वका साथ हेरेको छ।

नेपाल पर्यटन बोर्ड का सीईओ दीपकराज जोशी का अनुसार यसले नेपाललाई साहसिक पर्यटनको अग्रणी गन्तव्यका रूपमा पुनः स्थापित गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.