हेटौँडा–१५ मा ३ दिवसीय बुद्ध जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

हेटौँडा । बौद्ध शिक्षा तथा गुम्बा बिकास समिती हेटौंडा १५ को आयोजनमा ३ दिवसिय बौद्ध जन्म जयन्ती हर्षउल्लासका साथ मनाईले भएको छ ।महामानब गौतम बुद्धको २५७० औ बुद्ध जन्म जयन्ती हेटौंडा उपमहानगरपालिका वडा न १५ को सम्पुर्ण बौद्ध अनुयायी तथा गुम्बाहरुको छाता संघठनले मनउन लागिएको हो ।

बैशाख शुक्ल पुर्णिमा दिन बुद्धको जन्म, ज्ञान प्राप्ती तथा महापरिनिर्वाण अर्थात बौद्ध मार्गीहरुले त्रीसयोगको रुपमा मान्ने गरिन्छ।

२०८३र०१र१६ गते गुम्बा तथा सार्बजनिक स्थलहरुमा सरसफाई तथा दिपावली , १७ गते हेटौंडा १५ ठूलो सुकौलीमा रहेको ब्योमाकुसुमाको छ्योर्तेनमा प्राणीको मोक्ष प्राप्तिको लागि मोलम प्रार्थन र पुर्णिमाको दिन रातोमाटे देखि ङ्येमा होईसेर जाते शिखरपानी सम्म पद यात्र गरि धर्म गुरु लामा खेन्पो बाट धर्म प्रबचन तथा धार्मिक सभा गरि भब्यरुपमा मनाईने लामा गुरु हर्क रत्न लामाले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.