२५ किसानलाई पाडापाडी वितरण

हेटौंडा–१५ मा पशुपालन

हेटौंडा । बागमती प्रदेश सरकार र स्थानीय सुरेशिखर कृषि सहकारी संस्थाको सहकार्यमा हेटौंडा–१५, चुरीयामाईमा सञ्चालन गरिएको पशुपालन (पाडापाडी) प्रवर्द्धन कार्यक्रमअन्तर्गत २५ जना किसानलाई पाडापाडी वितरण गरिएको छ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, वडा नं. १५ का वडा अध्यक्ष सुनिल मोक्तानसहितको टोलीले कार्यक्रम स्थलमा पुगेर वितरण कार्यक्रमको अवलोकन गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.