मकवानपुर । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी छोडेका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टि छोडेर नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन ।
सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरे । टीकापुरको घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका चौधरीले संरक्षण भएर पार्टी खोलेका थिए । पार्टीमा चौधरीको श्रीमती समेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र उनको विवाद बढिरहेको थियो ।
प्रतिकृया दिनुहोस्




































