नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै

default

हिजोदेखि शुरू भएको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल हुँदै छ ।

पहिलो खेल : पौने १२ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुनेछ ।

दोस्रो खेल : दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.