नेकपा (एमाले)को ११औं महाधिवेशन : मतदानको समय साँझ ७ बजे

नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ ।

मंगलबार अपरान्हदेखि भृकुटीमण्डपमा हुने भनिएको मतदान पटकपटक सार्दै राति ७ बजेका लागि पुर्याइएको हो । केन्द्रीय निर्वाचन आयोगले संशोधन गरेकाे तालिकाअनुसार अब भाेलि बिहान एक बजेसम्म मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.