जाँचबुझ आयोगमा तत्कालीन गृहमन्त्री लेखकले के भने ? बयानको पूर्ण विवरण

तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले नवयुवा आन्दोलनका क्रममा सुरक्षा निकायलाई अत्यधिक बल प्रयोग गर्न निर्देशन नदिएको बताएका छन्। भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ आयोगसमक्ष बयान दिँदै उनले कुनै हताहत नहोस् र कसैको ज्यान नजाओस् भनेर सुरक्षा निकायलाई सचेत गराएको स्पष्ट पारे। लेखकले शान्ति सुरक्षा समन्वयात्मक रूपमा व्यवस्थापन गर्न र आन्दोलनमा घुसपैठ हुन सक्ने भएकाले सतर्क रहन निर्देशन दिएको बताए।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.