कार्तिक १७ उपनिर्वाचन: रुपन्देहीमा एमएनओ बाट कुलवीर घर्ती

आगामी कार्तिक १७ गते हुन लागिरहेको उपनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य पदको लागि मंगोल नेशनल अर्गनाइजेशनबाट कुलवीर घर्ती मगरले उम्मेदवारी दिने भएका छ्न । आज काठमान्डौको गोकर्ण स्थित केन्द्रिय कार्यालयमा आकांक्षीहरू मध्येबाट कुलवीर घर्ती मगरलाई संगठनले उम्मेदवार छनोट गर्दै दलको तर्फबाट मनोनयन पत्र हस्तान्तरण गर्दै संगठनले उम्मेदवार टुङो लगाएको हो ।

यस संगै कुलवीर घर्ती मगरले लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको असली कार्यान्वयन संगै जनताका वास्तविक समस्याहरुलाई जनताको तहबाट संसदमा प्रतिनिधित्व गराउन्का लागि आफ्नो उम्मेदवारी रहेको बताउदै सम्पूर्ण मतदाताहरुलाई एमएनओको चुनाव चिन्ह कुखुराको भालेमा मत दिइ आफुलाई बिजयी गराउन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.