२८ बर्ष माओवादीमा रहेका तत्कालीन मनहरी पार्टी अध्यक्ष घलानले छोडे पुर्व सहकर्मीको साथ , कुलमान घिसिङको पार्टीमा जाने तयारी

मनहरी, मकवानपुर । तत्कालीन नेकपा माओवादी केन्द्र मनहरी गाउकमिटी अध्यक्ष आनन्द घलान(वीर बहादुर) ले पुर्व माओवादीहरुको साथ छोडेका छन। तत्कालीन नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध नहुने बिशेष पोष्टलाइ बताएको छ।

उनका अनुसार २८ बर्ष काम गरेको माओवादी भएकाले यो पार्टीले लिएको लक्ष्य हिजोको जनयुद्धको मर्म भन्दा बहिरा गएको हुनले यो पार्टीबाट नेपाली समाजले चाहेको ठाउमा पुग्न नसक्ने देखेको कारणले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा जाने तयारी रहेको घलानले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.