नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशन : रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशनमा एकिकृत समाजवादीवाट आएकी रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी भएकी छन् । उनले १९ सय ११ मत ल्याएर जित हात पारेकी हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.