विद्युत् प्राधिकरणले विभिन्न पदमा माग्यो कर्मचारी

नेपाल विद्युत् प्राधिकरणले अधिकृत र सहायक तहका विभिन्न पदमा कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार सहनिर्देशकदेखि वातावरणविद्सम्मका अधिकृतस्तरका पदमा १३२ जना तथा मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापालसहित सहायकस्तरका पदमा १३० जना कर्मचारी माग गरिएको छ ।

योग्य र इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र प्राधिकरणको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.