आज पनि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले बोल्ने क्रम जारी छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्दा संस्थापन पक्ष नियमित महाधिवेशनका पक्षमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.