गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको निर्णय

हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै गुरुङले गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन् । ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा त। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’

यद्यपि उनले कुन पार्टीबाट चुनाव लड्छन् भन्ने स्पष्ट भने भइसकेको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.