जनकपुरधामको सभामा रवि लामिछाने र बालेन्द्र शाह मञ्चमै पलेटी, भीड नियन्त्रणमा प्रहरी परिचालन

मधेस प्रदेशको जनकपुरधाममा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित अन्य नेताहरू मञ्चमा पलेटी कसेर बसेका छन्। ठूलो संख्यामा समर्थक र शुभेच्छुकहरू उपस्थित भएपछि सभा स्थल खचाखच देखिएको थियो।

सभाका क्रममा केही समर्थकहरू मञ्चमै चढ्न थालेपछि सुरक्षा व्यवस्थालाई कडा बनाउँदै थप प्रहरी परिचालन गरिएको छ। सम्भावित अव्यवस्था रोक्न सुरक्षाकर्मीहरू सतर्क अवस्थामा खटाइएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.