मंगलबार उम्मेदवारी दर्ता हुँदै, नेकपाले आजै गर्‍यो उम्मेदवार टुंगो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ।

सामेबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट टुंग्गो लगाएका हुन्। संयोजक प्रचण्ड रुकुम पूर्वबाट र सहसंयोजक नेपाल रौतहट–१ बाट चुनाव लड्ने भएका छन्।

प्रतिनिधि सभाको चुनावका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.