पत्रकार सम्मेलनमा कुटाकुट

काठमाडौँ । जेनजीजका विषयमा भइरहेको विवाद लगायतका विषयमा पत्रकार सम्मेलनमा कुटाकुट भएको छ । हामी नेपाली नामक संस्थाले रिपोटर्स क्लबमा पत्रकार सम्मेलनमा संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो ।

आइतबारको पत्रकार सम्मेलनमा उपस्थित युवाहरूले सञ्चारकर्मीसँग विवाद र हातपात गरेपछि कुटाकुटको अवस्था आएको हो । पत्रकार सम्मेलनमा क्रममा उपस्थित भएका युवाहरूबिच समेत एकआपसमा विवाद भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.