हामी लिडर हौं लेड होइनौ : शंकर पोख्रेल

मकवानपुर। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आफुहरु लिडर भएको बताएका छन।आज सामाजिक संजालमार्फत  पोख्रेलले आफुहरु लेड होइन लिडर भएको बताएका हुन ।

लिडरका पछाडि कहिले लाख जनता, कहिले लिडर एक्लै हुने समेत बताए । “आफ्नो पछाडि उभिएको भीडको संख्या गनेर निर्णय दिने मान्छे लिडर होइन, लेड हो “उनले भने ।

उनले थपे लिडर राजनीतिक क्षेत्रको मात्र हुदैन । वौद्धिक, आर्थिक, सामाजिक हर क्षेत्रमा लिडर र लेड हुन्छन् । वौद्धिक लिडर आफ्नो विवेकप्रति मात्र जिम्मेवार हुनुपर्छ र जुन दिन वौद्धिक लिडर भीडको संख्या हेरेर वा कुनै दल विशेष नापेर, जोखेर आफ्ना विचार दिन थाल्दछ- उ वौद्धिक रहदैन ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.