ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन पुनः अनिश्चित कालका लागि रोकियो,यातायात व्यवस्था विभागको डेटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि अनलाइन आवेदन र इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा बन्द भएको हो ।
विभागले शुक्रबारदेखि अर्को सूचना प्रकाशित नहुँदासम्म यो सेवा बन्द रहने जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्




































