म्याग्दी–प्रतिनिधिसभा: स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता

प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतगणना चलिरहँदा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले १ हजार ९ सय २५ मतकाे अग्रता लिनुभएकाे छ ।

पछिल्लाे गणनामा पुनले ३ हजार ३७५ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ४५०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अर्जुन थापा १ हजार २ सय ३७, नेपाली कांग्रेसका केवी भण्डारीले १ हजार १६४ मत प्राप्त गर्नुभएकाे छ ।

म्याग्दीमा नेकपाका थापाले शुरुआती अग्रता लिनुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.