मकवानपुर । के तपाईं ड्राइभिङ लाइसेन्सको लागि तयारी गर्दै हुनुहुन्छ? अब त्यसका लागि लामो लाइनमा बस्न वा यातायात कार्यालय धाउने झन्झट छैन। तपाईं आफैले, घरमै बसी, अनलाइनमार्फत फाराम भर्न सक्नुहुन्छ। कसरी भर्ने लाइसेन्सको फाराम? हेर्नुहोस् भिडियो–