के तपाईंलाई नागरिक एप चलाउँदा यी समस्या भोग्नु परेको छ?
एप खोल्न सक्नु भएन?
मोबाइल सिमका कारण एप नचल्नु?
अन्य प्राविधिक समस्या?
एपमा लगइन गर्न समस्या?
फिचरहरू बुझ्न गाह्रो?
यदि यीमध्ये कुनै समस्या तपाईंलाई छ भने, अब चिन्ता नलिनुस्! यस भिडियोमा हामीले यी ५ प्रश्नको जवाफ र समाधान सरल तरिकाले देखाएका छौं।
प्रतिकृया दिनुहोस्























































