नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन ओलीले रिमोटबाट झण्डा फहराएर उद्‌घाटन

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्‌घाटन भएको छ। शनिबार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्‌घाटन गरेका छन्।

पार्टीका हजारौँ नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको सल्लाघारीस्थित मैदानमा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन्। ओलीले उद्‌घाटन गरेसँग पार्टीको ११ औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।

महाधिवेशनको बन्दसत्र भोलि र पर्सि काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.