नेकपा एमालेको निर्वाचनको मतगणना जारी : ओली समूहकै अग्रता

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओलीको अग्रता कायमै छ । अध्यक्षमा उनलाई ईश्वर पोखरेलले पछ्याइरहेकाछन् ।  महासचिवमा पनि ओली समूहकै शंकर पोखरेलको अग्रता कायमै छ । उनले ६१३ मत पाउँदा सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत पाएका छन् ।

पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले ८४३ मत ल्याउँदा अर्का उम्मेदवार पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।

ताजा अवस्थामा मतपरिणाम यस्तो छ-

मत संख्या : जम्मा खसेको मत संख्या  २२२७ मध्ये गन्ती संख्या- ११३अध्यक्ष १

केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६

उपाध्यक्ष ५
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की  : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
पृथ्वी  सुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६

महासचिव १

शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे :५२६

उपमहासचिव ३
आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१

सचिव ९

अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल  : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की :६७२

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.