चितवन–३ मा सोविता गौतमको फराकिलो अग्रता

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि साेविता गाैतमले अग्रता बढाउँदै लैजानुभएकाे छ ।

पछिल्लाे गणनामा गाैतम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अघि हुनुहुन्छ । अहिलेसम्म गाैतमले ९ हजार ८७९ मत ल्याउँदा दाहालले ५ हजार २५६ मत प्राप्त गर्नुभएकाे छ ।

यहाँ नेकपा एमालेका शङ्करराज थपलियाले १ हजार ४६५, नेपाली कांग्रेसका १ हजार २२ मत ल्याउनुभएकाे छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.