राष्ट्रिय स्वतन्त्र पार्टीले अब घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने भएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारका क्रममा निर्वाचन चिह्नको भौतिक प्रयोग नगर्न निर्देशन दिएको हो।
चिह्न बोकेर हिँड्दा सार्वजनिक शान्तिमा असर परेको गुनासो आएपछि आयोगले यस्तो कदम चालेको जनाएको छ। फागुन २१ गते निर्वाचन हुँदैछ।
प्रतिकृया दिनुहोस्

















