मकवानपुर । नेकपा एमाले मकवानपुरका उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले सरकारलाई गम्भीर परिस्थितिको सामाना कसरी गर्ने र योजनाबारे सरकारलाई प्रश्न गरेका छन ।
आज सामाजिक सञ्जालमार्फत लामाले सरकारलाई भने भाटभटेनी लगायत ठुला उधोगी ब्यबसायीलाई आगो लगाउने र असुरक्षाका कारण नयाँ ठुला ब्यबसायी नेपालमा लगानी नगर्ने समेत बताए । ‘ दुबइ र कोरियाले बन्द गरे सुन्दै छु युरोप र अन्य गल्फ देशले पनि श्रमिक लान बन्द गर्दैछ’ उनले भने।
लामाले सरकारलाई सोधे अब के हुन्छ? लुटपाट हत्या हिंसा नै बाँच्नका लागि आधार ? एस्तो गम्भीर परिस्थितिको सामाना कसरी गर्ने के छ योजना सरकार?
प्रतिकृया दिनुहोस्






















































