हेटौंडामा बालेन शाह र रवि लामिछाने आउने तयारी

मकवानपुर — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बरिस्ठ नेता बालेन शाह हेटौंडा आउने तयारी रहेको छ। ११ गते हेटौंडामा कार्यक्रममा आउने तयारी भइरहेको पार्टीका जिल्ला सचिव सन्जिब पाठकले बताए ।

जिल्ला सचीव पाठकले जानकारी दिँदै चितवनमा सम्पन्न प्रदेशस्तरीय कार्यक्रमपछि हेटौंडामा सभा तथा भेटघाट कार्यक्रम आयोजना गरिएको बताए।उनका अनुसार कार्यक्रममा पार्टीका अन्य वरिष्ठ नेता र कार्यकर्ताहरूको पनि सहभागिता रहनेछ। बालेन र रवि लामिछानेको उपस्थिति राजनीतिक दृष्टिले महत्त्वपूर्ण हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.