काठमाडौं। रास्वपाका सभापति रवि लामिछाने मंगलबार नख्खु जेलबाट बाहिरिए पछि जेन्जीकै परिकल्पना अनुरुप अघि बढ्नपर्नेमा बताएका छन । मुलुकको नेतृत्व जेनजीकै माग अनुसार अघि बढ्नुपर्ने बताएका हुन्।
उनले भने– ‘ लुटेराको सम्पति पूर्ण रुपमा राष्ट्रीयकरण गर्नुपर्ने र यिनीहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ।’
निजि सम्पति यिनको होईन, यो देशको नगरीकको ३ पुस्तालाई लुटेर जोडेका हुन। ,
‘सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो। म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु।’ नागरिकको दबाबपछि सरकारले कानुन बमोजिमको प्रकिया पुरा गरेर पत्र थमाएपछि आफु रिहाँइ भएको बताए। यो देशको कानुनप्रति बफादार भएर आवश्यक कानुनी प्रक्रियाका लागि सधै तयार रहेको बताए।
प्रतिकृया दिनुहोस्






















































