रास्वपाको जिल्ला अधिवेशन: ४० जिल्लामा नयाँ नेतृत्व चयन (सूची सहित)

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबारदेखि जिल्ला अधिवेशनहरू गरिरहेको छ।

अहिलेसम्म ४० जिल्लाको नयाँ नेतृत्व चयन भइसकेको छ।

 

हालसम्म प्राप्त नितजाअनुसार कोसी प्रदेशका १०, बागमती प्रदेशका १०, गण्डकी प्रदेशका ७, लुम्बिनी प्रदेशका ६, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा रास्वपाले जिल्ला अधिवेशन सम्पन्न गरेको हो।

जसअनुसार ती जिल्लामा यी हुन् रास्वपाका नयाँ सभापति

कोसी

-पाँचथरमा प्रकाश गुरुङ

-सुनसरीमा सागर दाहाल

-झापामा ओम भण्डारी

-ताप्लेजुङमा राजनकुमार गुरुङ

-मोरङमा भरत कँडेल

-तेह्रथुममा सुमन खत्री

-भोजपुरमा ख्यामबहादुर भुजेल

-संखुवासभामा भक्तनारायण श्रेष्ठ

-ओखलढुंगामा कृष्णबहादुर थापा

-खोटाङमा मुकुन्दकृष्ण थापा

बागमती

-काठमाडौँमा राजा शाक्य

-भक्तपुरमा रामेश्वर बस्नेत

-काभ्रेपलाञ्चोकमा प्रवीण ढकाल

-सिन्धुलीमा अविनाश बस्नेत

-रामेछापमा रमेश रायमाझी

-दोलखामा दिनेश बस्नेत

-नुवाकोटमा रामेश्वर गजुरेल

-धादिङमा राजन अर्याल

-मकवानपुरमा सञ्जीव पाठक

-सिन्धुलीमा अविनाश बस्नेत

गण्डकी

-कास्कीमा यदुनाथ अधिकारी

-स्याङ्जामा विश्वास भण्डारी

-पर्वतमा जालबहादुर पुन

-म्याग्दीमा युवराज रोका

-बागलुङमा पुनम शर्मा

-गोरखामा सुवर्ण रोकाहा क्षेत्री

-तनहुँमा विश्व बाँस्तोला

लुम्बिनी

-बर्दियामा शान्ता बुढा क्षेत्री

-पाल्पामा विष्णु भण्डारी

-रोल्पामा बलाराम थापा

-दाङमा किरण खनाल

-गुल्मीमा हरि श्रेष्ठ

-बाँकेमा विवेककुमार श्रेष्ठ

कर्णाली

-कालीकोटमा प्रेम केसी

-सल्यानमा प्रकाश नेपाली

-हुम्लामा बुँदे बुढा

-सुर्खेतमा रमेशकुमार सापकोटा

सुदूरपश्चिम

-बैतडीमा भीमनाथ

-बझाङमा सत्यराज उपाध्याय

-डडेलधुरामा सुरेन्द्र अवस्थी

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.